टोटनहमले आर्सनललाई हरायो

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनहमले आर्सनललाई ३-० अन्तरले पराजित गरेको छ । लण्डन डर्बीको खेलमा आर्सनल १० खेलाडीमा सीमित भएको थियो । टोटनहमका लागि ह्यारी केनले दुई तथा ह्युङ मीन सनले एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको टोटनहमले दोस्रो हाफमा थप एक गोल गरेको थियो … Continue reading टोटनहमले आर्सनललाई हरायो